आजको पञ्चाङ्ग एवम् राशिफल (६ पौष २०८१ शनिबार, २१ डिसेम्बर २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष ६ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २१ तारिख आइतबार पौष कृष्ण पक्षको षष्ठी तिथि पूर्वाफाल्गुणी नक्षत्र प्रीति योग करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा भयो…