आजको पञ्चाङ्ग एवम् राशिफल (१९ पौष २०८१ शुक्रबार, ३ जनवरी २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १९ गते तद्अनुसार सन् २०२५ जनवरी ३ तारिख शुक्रबार पौष शुक्ल पक्षको चतुर्थी तिथि धनिष्ठा नक्षत्र बज्र योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा मकर राशिमा १२ः२६ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ ।…