✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १४ गते तद्अनुसार सन् २०२४ अक्टोबर ३० तारिख बुधबार कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि १३ः०५ बजेसम्म त्यसपछि चतुर्दशी तिथि हस्ता नक्षत्र वैधृति योग भद्रा करण आनन्दादिमा आनन्द योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…