✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १६ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १ तारिख आइतबार भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि अश्लेषा नक्षत्र परिघ योग भद्रा करण आनन्दादिमा वज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा…