आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असोज २०८१ शुक्रबार, ४ अक्टोबर २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १८ गते तद्अनुसार सन् २०२४ अक्टोबर ४ तारिख शुक्रबार आश्विन शुक्ल पक्षको द्वितीया तिथि चित्रा नक्षत्र वैधृति योग बालव करण आनन्दादिमा मुशल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा…