– देवीप्रसाद आचार्य नेपालको राष्ट्रियतामाथि अहिले चौतर्फी आक्रमण भइरहेको जगजाहेरै छ । यसै परिप्रेक्षमा पश्चिमा क्रिश्चियन साम्राज्यवादीहरूले बाइबलमार्फत नेपाल र नेपालीलाई गुलाम बनाउन विभिन्न ब्यानर प्रयोग गरिरहेको तीता तथ्यहरूलाई लामो समयसम्म राजनीतिक क्षेत्रमा संलग्न भएर अनुभव बटुल्नुभएका व्यक्तित्व अर्जुन ज्ञवाली आफ्नो पुस्तक ‘बाइबल र माओवाद’मा उतार्नुभएकोमा हार्दिक बधाई दिन चाहन्छु । नेपालको पछिल्लो कालखण्डको भनौँ…