– सुशील देवकोटा यसपटकको नेपाल बसाइमा एउटा नौलो अनुभव संगाल्ने मौका पाएँ मैले । एउटा पुस्तकको मुख्य पात्रबाट मैले उनकै बारेमा लेखिएको पुस्तक उपहार पाएँ । यो वास्तवमा नै एउटा नौलो अनुभव थियो मेरा लागि । चलचित्रको पात्र वा पुस्तकको पात्र भन्नेबित्तिकै हामी सपनाको लोकमा पुग्छौँ र त्यो पात्रलाई चलचित्र वा पुस्तकमा बुनिएको चरित्रअनुसार हामी…