माउरी पाल्ने माउरी पालौँ गाई पाल्नेले गाई परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई जन्मभूमि नेपाल आमा बिर्सी जान्छौ कहाँ ? सोची सम्झी नयन खोले के छैन र यहाँ पहिले आफ्नै देश बनाऊँ जोस जाँगर जगाई परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई परदेशमा रित्याएर जवानीको जुहार कहिल्यै सुखी हुने छैनौं हाँस्ने छैन मुहार रगत…