दोहोलो काडौँ आतङ्क र अशान्तिको

– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य' सत्चालीस सालमा एमाले, काङ्ग्रेस एकत्र भएर संविधान नयाँ ल्याएथे राम्रो देशलाई हेरेर प्रधानमन्त्री किशुनजी हाम्रा मदन भण्डारी त्याग्नु भो स्वार्थ गणेशमानले त्यो बेला खासगरी । खुम्चिन राजी भएथे हाम्रा वीरेन्द्र राजाले दिएथे ठाउँ राजालाई पनि नेपाली प्रजाले सबैले मिली विकास गर्ने भावना पलायो आतङ्कको छायाले देशको संविधान जलायो । जे…