बन्दले के दियो काङ्ग्रेसलाई ?

व्यक्तिहत्याको अभियोगमा पुर्पक्षका लागि जेलसजाय भोगिरहेका विघटित नेपाल तरुण दलका चितवन जिल्ला अध्यक्ष शिव पौडेलमाथि दुई साताअघि भएको साङ्घातिक आक्रमण र उपचारका क्रममा गत शनिबार उनको मृत्यु भएपछि नेपाली काङ्ग्रेस आन्दोलित बनेको छ । आफ्ना कार्यकर्ताको हत्याबाट काङ्ग्रेसमा आक्रोश जन्मनु अस्वाभाविक छैन र जेलमा बन्दी तुल्याइएको अवस्थामा समेत नागरिकको ज्यानको सुरक्षा नभएको यथार्थ पनि अत्यन्त…