जे-जस्तो परिस्थिति र परिवन्दमा चुनाव भएको या गराइएको भए तापनि जनताले आफ्नै हातले गरेको मतदानबाट आएको परिणामलाई स्वीकार गरेर देश विकासको गतिलाई अघि बढाउन सबैले सघाउनु पर्छ । ✍ कृष्ण हुमागाईं प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गते शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । निर्वाचन आकस्मिक र अनपेक्षित थियो । संविधानको कुनै धाराले पनि वैधानिक रुपमा सरकार…