‘क्रासस’देखि ‘ट्रम्प’सम्म !

अमेरिकी पुँजीवाद अनियन्त्रित ढङ्गले भोकाएको छ । जसको फाइदा उठाउँदै ट्रम्प 'विश्व भ्रमण'मा निस्किएका छन् । उनभित्र एकसाथ क्रासस र नेपोलियनको हंस प्रवेश गरेको छ । जसले विश्वमा नयाँ बर्बादी लिएर आउँदैछ । ✍ दीपेन्द्र पाण्डे युद्धको दायरा र परिभाषा बदलिएको छ । युद्धले आर्थिक गतिविधि र असीमित पीडाको उजागर गरेको छ । अमेरिकाले भियतनाम,…