नेपालमा ‘पपुलारिजम’ र ‘अग्लोरिदम’को प्रयोग

'जेनजी मूभमेन्ट'को पृष्ठभूमि त्यसै र त्यत्तिकै तयार भएको होइन । नेतृत्वकै कारण राजनीति दूषित बनेको छ । आफूलाई मालिक अरूलाई दास ठान्ने, हामी होइन म भन्ने अनि आफूलाई जिम्मावाल, विर्तावाल र मुखियाको रूपमा प्रस्तुत गर्दै अरूलाई रैती, हरुवा-चरुवा, गोठाला, बँधुवा-मजदुर र कमैयाको व्यवहार गर्ने बाइसाइक्लिङ पर्सनालिटी भएको नेतृत्वको कथनी र करनीमा फरक छ । ✍…