‘खलपात्र’-मा दर्ज भएकाहरूको दुर्नियतिबाट सचेत होउन् – ‘नयाँ’ इतिहास रच्नेहरू…

लोकतान्त्रिक शासन व्यवस्था चलेको देशमा शासकका नजरमा लोक र लोकको जीवनचर्या विम्बित नहुनु भनेको लोकतन्त्रको स्वरूपअन्तर्गत आत्मा मरेको शरीर जस्तो मात्र हो । ✍ नकुल काजी 'व्यक्ति विशेषको ‘उदय’ र ‘अस्तय’-को चक्र नैसर्गिक सत्यमै स्थापित छ । व्यक्तिको अस्तयकाल सुखप्रद हुन्छ कि दुःखदायी भन्ने उसको कत्र्तव्यपथलाई ऊबाट प्राप्त यश-अपयशमा निर्भर गर्दछ ।'- यो भनाइ पाश्चात्य…