विश्व सङ्कटको पावरहाउस !

शीतयुद्धको समाप्तिपश्चात् अमेरिकाले प्रयोगमा ल्याएको आर्थिक र राजनीतिक प्रणालीले काम नगर्ने अवस्था आएको छ । औचित्यहीन 'इरान युद्ध'ले खुद अमेरिकी सत्ताको निद्रा खोसेको छ । विश्वलाई दुःख दिएर आफ्नो साम्राज्य सुरक्षित गर्ने अमेरिकी सत्ता विश्व-सङ्कटको 'पावर हाउस' हो भन्ने फेरि एक पटक पुष्टि भएको छ । ✍ दीपेन्द्र पाण्डे अमेरिकी मतदाताले MAGA को निम्ति मतदान गरेका थिए, न कि युद्धको निम्ति।भेनेजुएलाको…