डा. केसीका तीन विकल्प

– सुमन बराल केही हजारलाई सेवा दिने चिकित्सकको जागिर छाडेर तीन करोड नेपाली जनताको हित गर्न राजनीतिमा आएर राजनीतिको फोहोर सफा गर्ने जोखिम मोल्न केसीे तयार छन् ? नियन्त्रित अस्थिरताको दलदलमा फस्दै गरेको र भ्रष्ट नेता, कर्मचारी अनि माफियाहरू मिलेर बर्बाद पारिसकेको देशलाई बचाउन केसीसँग क्षमता र योजना छन् ? नागरिकको साथ लिएर जुनसुकै बहानामा…