दिल्ली कति दूर, कति नजिक ?

नेपाल–भारत सम्बन्धको चर्चा : दिल्ली कति दूर, कति नजिक ? - राकेशप्रसाद चौधरी नेपालमा सुनिने शब्द प्रायः ‘दिल्ली दूर नही’ लाई एक भारतीय अधिकारीले ‘भारतमे लोग दिल्ली बहुत दूर हैं’ भन्ने गरेको सुनाएपछि नेपाल (काठमाण्डौ) र दिल्लीबीचको सम्बन्ध खोतल्ने प्रयास गरिरहेको छु । नेपाल र भारतबीच चिसिएको सम्बन्धलाई लिएर अहिले ठिकठाक गर्ने र अझै बिगाड…