– लक्ष्मीकान्त पौडेल मधेसको आन्दोलन भएको सय दिन कटिसकेको छ । विवादका विषय समाधान गर्न वार्ता भएकोमा सरकारले कुनै ठोस प्रस्ताव नल्याएको मधेसकेन्द्रित दलहरूको आरोप छ । एकप्रकारले देश ठप्प छ र देशको प्रगति ऋणात्मक हुने प्रक्षेपण गरिएको छ । देशका लागि यो दु:खद् त हो नै, त्योभन्दा बढी औषधि र मलसमेत आन्दोलनकारीले रोकेकाले त्यसको…