विश्वको निर्विकल्प राज्य–व्यवस्था र नेपाली

– राजेन्द्रप्रसाद पाठक केटाकेटीमा अलिक विद्रोही स्वभावको थियो यो पङ्क्तिकार । त्यही स्वाभाव चिनेर होला मेरा एक शिक्षकले मलाई पञ्चायतको विरुद्धमा लाग्न प्रेरित गरे । सायद उनी कम्युनिस्ट विचारधाराका थिए होला जस्तो अहिले लाग्छ । उनी भन्थे– फासिष्ट पञ्चायती एकतन्त्री व्यवस्थाले शासक वर्गको मात्र उत्थान गर्छ, बाँकी जनताले दुःख पाउँछन् । प्रजातन्त्र त्यस्तो व्यवस्था हो…