अख्तियारसँग किन आत्तिए यी नेता ?

:: लक्ष्मीकान्त पौडेल :: दक्षिण कोरियाका पूर्वराष्ट्रपति रुह भ्रष्टाचारको आरोप लागेपछि भीरबाट फाल हानेर मरे । जापानमा पनि भ्रष्टाचारको आरोप लागेपछि त्यस्तै हुन्छ, अर्थात् नेताहरू हाराकिरी (आफैँले आफैंलाई हतियार प्रयोग गरेर मार्ने कार्य) गर्दछन् । जापानका एक पूर्वमन्त्रीले आफ्नो दलका लागि पाँच हजार डलर रसिद दिएर बुझेकोमा कानुनको रित नपुर्‍याएकाले भ्रष्टाचार ठहरिँदा उनले पनि आत्महत्या…