चुनौती र सम्भावनाबीच प्रधानमन्त्री ओली

राष्ट्रिय आत्मसम्मानको नेतृत्व गरेको सरकारको रूपमा केपी ओली नेतृत्वको नयाँ सरकारले कार्यारम्भ गरेको छ । छिमेकी भारतसँग एकाएक चिसिएको सम्बन्धलाई सहज तुल्याएर अवरुद्ध आपूर्ति व्यवस्था सुचारु गर्ने र आमनेपाली–जीवनमा उत्पन्न जटिलतालाई तत्काल अन्त्य गर्नुपर्ने कठिन दायित्वका साथ नयाँ सरकारका सारथिका रूपमा केपी ओली प्रधानमन्त्री चुनिएका छन् । प्रधानमन्त्री निर्वाचित भएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीबाट बधाई…