बलेकै हो त गणतन्त्रको दियो ?– ई. महेन्द्र पराजुली

विश्वको इतिहासमा अपवादको रूपमा हुने दोस्रो संविधानसभा नेपालको हकमा सफल भएको छ । नेपालको इतिहासमा २०७२ साल भदौ ३० गते दूरगामी महत्वको दिन भएको छ । एकपल्ट संविधानसभा असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाएर जारी गरेको उदाहरण संसारमा विरलै पाइन्छ । पहिलो संविधानसभा हठात् विगठित भई लगातार आठ वर्षको आरोह–अवरोह तथा उतार–चढावपछि नेपालको तरल राजनीतिसँगै…