अधुरो सपनाको देश– जीबी आचार्य

विश्वकप क्रिकेटको सुपरटेन चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्न गएको नेपाली क्रिकेट टोली हप्ता दिनको बंगलादेश बसाइपछि स्वदेश फर्किंदा एउटा सुखद समाचार बनेर फर्किएको थियो । बंगलादेशमा आफूभन्दा माथिल्लो क्रमका टोलीसँग बहादुरीपूर्वक प्रतिस्पर्धा गरेर दुईमा जित र एकमा हार व्यहोरेर फर्केको नेपाली क्रिकेट टोली थुपै्र नेपालीका लागि एउटा उत्कट आशाको राजदूत बनेर फर्केको थियो । विश्वकपमा…