हालै सम्पन्न उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा देखिएको एउटा तथ्यले सम्बन्धित क्षेत्रमा मात्र नभएर थाहा पाउनेहरूबीच सबैमा आश्चर्यजनक प्रश्न खडा गरिदिएको छ कि हामी कता जाँदै छौँ ? मुलुक कता जाँदै छ ? हाम्रा सोचहरू के हुँदै छन् ? र कसरी यस्तो भयो या किन यस्तो हुँदै छ ? उद्योग-व्यवसायमा संलग्न व्यक्तिहरू भनेका यो मुलुकका सचेत…