करिब ८० प्रतिशत जनताको रोजगारीको स्रोत र जीविकोपार्जनको प्रमुख आधारको रूपमा रहेको नेपाली अर्थतन्त्रको कृषिक्षेत्रमा अहम् भूमिका रहेको छ । नेपालीको खाद्यान्न उपलब्ध हुने साथै राष्ट्रिय आयको प्रमुख स्रोतको रूपमा रहेको कृषिबाटै नेपालीका आधारभूत आवश्यकता पूर्ति हुने गर्दछ । कृषिक्षेत्रको विकाससँगै नेपालमा कृषिजन्य उद्योग खुल्ने क्रम बढेसँगै राजस्व तथा विभिन्न किसिमका करहरूको माध्यमबाट प्रत्यक्ष वा…