सिकारी सरकार र निराशाको गहिराइ !

नागरिकको मौलिक अधिकार हडपेर 'लोकतन्त्रको अभ्यास' गरिरहेको सिंहदरबार आजसम्म जवाफदेही बन्न चाहेन । राज्यको गैरजिम्मेवार गतिविधिले आफ्नै जनताको विश्वास गुमाउँदा मुलुक नयाँ द्वन्द्वमा फस्दैछ । ✍ दीपेन्द्र पाण्डे अमेरिकी लेखक एवम् हास्यकार लियो रोस्टेनका अर्थपूर्ण शब्दहरू बुझ्ने हैसियत सिकारी सरकारसँग देखिएन । रोस्टेनको सिकाइमा ‘कमजोरहरू क्रूर हुन्छन्, र कोमलताको अपेक्षा केवल बलियाहरूबाट मात्र गर्नुपर्छ ।’…