नेपालको लोकतन्त्र आज कठिन परिस्थितिबाट गुज्रिरहेको केही हदसम्म सत्य हो । नेपाली काङ्ग्रेस जसले यो देशको हरेक परिवर्तनको मोर्चाको नेतृत्व गरेर मुलुकलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपुऱ्यायो आज उसैका कार्यकर्ताहरू अन्यायपूर्ण रूपमा आलोचनाको सिकार भइरहेका छन् भने शीर्ष नेतृत्व अझैपनि जिम्मेवार बन्न नसकेको देखिन्छ । ✍ रश्मिशेखर सुवेदी नेपालमा लोकतन्त्रको अवस्था दिन-प्रतिदिन कमजोर बन्दै गएको भष्य सृजित…