नेपाली जनसम्पर्क समिति -शिवजी श्रेष्ठ

केही समयअघि एकजना धरानबाट बेलायत आएका राजनीतिकर्मीहरूले गुनासो गरेका थिए, जो एक वर्षअगाडि भएको नेपाली जनसम्पर्क समितिको चुनावमा भाग लिन चाहन्थे । तर, धरानबाटै आएका अर्का नेपाली काङ्ग्रेसका कार्यकर्ताले सुझावसहितको आपत्ति जनाए- (more…)