✍ मोहन लामा रुम्बा दूरेनिदान कथाअनुसार चार असङ्ख्य एकलाख कल्पअघि जम्बुद्वीप अमरवती नामक नगरमा ज्यादै अपार धन भएका ब्राह्मण कुलमा एक बालकको जन्म भयो बिस्तारै उनी तीनै वेदमा पारङ्गत 'अज्झायको मन्तधरो, तिण्णं वेदान पारग' हुन पुगे । उनको नाम सुमेध थियो । कालान्तरमा उनको आमा-बुबा दुवै देहावसानपश्चात् उनले सोचे- ‘मेरा माता-पिता, बाजे-बज्यै सबै देहावसान भएर…