मुल्य-अमुल्य !

✍ मोहन लामा रुम्बा ■ भारतले अघिल्लो पटक चन्द्रमामा यान पठाउँदा असफल भएपछि अमेरिकाको एउटा न्युयोर्क टाइम्स पत्रिकाले यस्तो कार्टुन बनाएर खिल्ली उडाएको थियो । एउटा कार्टुनिस्टको मात्रै दिमागमा आएको विकृत मानसिकता होइन यो त पूरै पश्चिमीहरूको आम मानसिकता अभिव्यक्त भएको कार्टुन हो । कार्टुनमा गाईको गोठालो गर्दै बस्नेहरूले पनि अन्तरीक्षमा यान पठाउन खोज्ने ?…