हरिकृष्णका कारण वाम वकिललाई सकस

कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको २४औँ केन्द्रीय कार्यसमितिको निर्वाचन चैत २० गते शनिबार सम्पन्न हुने भएको छ । नौ हजार पाँच सय २२ मतदाता रहेको एसोसिएसनमा सत्तापक्ष र प्रतिपक्ष समर्थक कानून व्यवसायीहरू नयाँ नेतृत्वका निम्ति प्रतिस्पर्धामा उत्रिएका छन् । स्थायी प्रतिपक्षसमेत भनिने बारको निर्वाचनमा प्रजातन्त्र पक्षधर ख्यातिप्राप्त अधिवक्ता शेरबहादुर केसी र सत्तापक्ष समर्थित…