होलीको रंगमा रंगिदै काठमाडौं उपत्यका

होलिया मेला, मय्जू मस्युला, अबिर भचाः नः, तये मज्युला अर्थात्, “होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि राख्नु हुन्न र” अर्थको योे गीत नेवारी समाजमा फागुपर्वमा गाइने सर्वाधिक लोकप्रिय गीत हो । त्यसैगरी, झ्या दकंः तुँकं मा व हे ल्यासे जित मा व ल्यासे मदेकः जा हे मनया अर्थात् “झ्यालभरि तोरीको माला छ,…