निर्वाचन आयोगले प्रदेश नम्बर २ मा चुनावी तयारी तीव्र बनाएको छ । आयोगले चुनावी तयारीलाई तीव्र बनाउँदै प्रदेश नम्बर २ मा चार आयुक्त खटाएको हो । ८ जिल्लमा स्थानीय तह निर्वाचनको सम्पूर्ण अनुगमनका लागि आयोगले आयुक्त खटाएको जनाएको छ । आयोगका अनुसार स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा…