भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा धर्मपत्नी तथा सांसद डा.. आरजु राणालगायत करिव चार दर्जन सदस्य रहेको टोलीको नेतृत्व गर्दै यही भदौ ७ गते भारत गएका प्रधानमन्त्री शेरबहादुर देउवा हिजो आइतबार साँझ स्वदेश फर्किएका छन् । पाँच दिवसीय यात्राबाट स्वदेश फर्कंदा त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणले देशको शिर उँचो…