देशले प्रधानमन्त्री पाउने पक्का

प्रधानमन्त्री चयनमा यसअघि देखिएको जटिलताको पुनरावृत्ति नहोस् भनी राजनीतिक दलहरू नियमावली संशोधनमा राजी भएका छन् । संशोधित नियमावलीअनुसार अब प्रधानमन्त्रीको निर्वाचन तीन चरणभन्दा बढी हुने छैन । पहिलो र दोस्रो चरणमा प्रधानमन्त्री चयन हुन नसके तेस्रो चरणमा सबभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा गराइनेछ । सबै सभासद् उपस्थित भए भने तेस्रोपटकको निर्वाचनले…