एमाले बैठक : निर्णय एक व्याख्या अनेक

नेकपा एमालेले राष्ट्रिय सहमतिको निम्ति आफू बाधक नबन्ने, राष्ट्रिय सहमतिका लागि अधिकतम् प्रयास गर्ने, सहमतिको सरकार बनाउन मार्ग प्रशस्त गर्ने भनी स्पष्ट निर्णय गरेको भए पनि प्रधानमन्त्री झलनाथ खनाल र उहाँका समर्थकहरूले पार्टी निरर््ण्ायलाई आफूअनुकूल व्याख्या गरेका छन् । मंगलबार पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त आसयको निर्णय गर्‍यो । तर, खनाल र उहाँका…