यस्ता रहेछन् माओवादी हार्नुको कारण

सरकारको नेतृत्वमा रहेर सम्पादन गरिएका जनपक्षीय कामको व्यापक प्रचारप्रसार हुन नसक्दा स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षानुसार विजय हासिल गर्न नसकेको नेकपा (माओवादी केन्द्र)का नेताले टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले विद्युत्भार कटौतीको अन्त्य, उच्च आर्थिक वृद्धि, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, राष्ट्रिय गौरवका आयोजनामा देखिएको गुणात्मक…