बहुचर्चित ओसो सन्त स्वामी आनन्द अरुणले दिवङ्गत राजा महेन्द्रको आत्मासँग आफ्नो संवाद हुने गरेको रहस्योद्घाटन गरेका छन् । स्वर्गीय राजासँगको संवादका आधारमा लिएको निर्णयले आफ्नो व्यक्तिगत जीवनमा समेत अनौठो प्रभाव परेको दावी उनको छ । स्वामी आनन्द अरुणको भनाइ छ– ‘मैले शरीर छोडेको आत्माहरूसँग कुरा गर्ने प्लान्चेट, अटोमेटिक राइटिङ र टेबल टर्निङजस्ता तरिकाको प्रयोगमा केही…