बालकृष्णलाई तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई तत्काल पक्राउ गर्न सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई लिखित निर्देशन पठाएको छ । सर्वोच्च अदालबाट सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएर पनि उन्मुक्त रहेका ढुंगेललाई अविलम्ब पक्राउ गरी गराई फैसलाबमोजिम कैदमा राख्ने व्यवस्था मिलाउन मातहतका गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित प्रहरी कार्यालयसमेतलाई निर्देशन दिन सर्वोच्चले आदेश गरेको हो । बिहिबार सर्वोच्च…