म्याग्दी हाइडोपावर प्रा.लि.ले प्रवद्र्धन गर्न लागेको म्याग्दीजिल्लाको शिख र घार गाविस (अन्नपूर्ण गाउँपालिका)मा निर्माण हुने घारखोला जलविद्युत आयोजनाको लागि एनएमबी बैंकको अगुवाईमा एनआईसी एशिया र कैलाश विकास बैंकले ऋण प्रदान गर्ने भएका छन् । १४ मेगावाट क्षमताको उक्त आयोजनाको लागि आवश्यक कुल लागत २ अर्ब ४१ करोडको ७० प्रतिशत रकम उल्लेखित बैंकहरूले लगानी गर्ने सहमति…