एराप्रपा (राष्ट्रवादी) दर्ता

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) नामक राजनीतिक दल अस्तित्वमा आएको छ । हालै कमल थापा नेतृत्वको राप्रपाबाट अलग्गिएका नेता डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एराप्रपा (राष्ट्रवादी) नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । चैत १६ का दिन निर्वाचन आयोगमा दर्ता भएको डा. लोहनीको दलको दर्ता नम्बर ५९०६ रहेको भने दलको वरिष्ठ नेतामा केशरबहादुर विष्ट रहने…