कृष्ण पहाडीले लेखे प्रचण्ड र देउवाका नाममा मार्मिक पत्र

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक पत्र लेखी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेका छन् । प्रधानन्यायाधीश कार्कीले विगतमा गरेका निर्णयहरु भन्दा निकट भविष्यमा कुनै एक विषयमा उहाँबाट यस्तो निर्णय आउन सक्छ भन्ने आशंकासहित निजलाई बाहिर राख्ने मनसायले महाभियोग प्रस्ताव प्रेरित…