एक निडर, हक्की, इमानदार र आफ्नो कर्तव्य तथा सङ्गठनप्रति वफादार प्रहरी अधिकृतका रूपमा चिनिएका प्रहरी वरिष्ठ उपरिक्षक विक्रमसिंह थापा ३० वर्षे सेवावधि पूरा गरी सेवानिवृत्त भएका छन् । पन्ध्र महिनादेखि काठमाडौं प्रहरी प्रमुखको दायित्व निर्वाह गर्दै आएका एसएसपी थापाले तीस वर्ष सेवा अवधि पूरा गरी यही मङ्सिर ३० देखि अनिवार्य अवकास पाएका हुन् । सेवानिवृत्त…