कन्यादानमा नाकाबन्दी

मधेस आन्दोलनको असर : कन्यादानमा नाकाबन्दी – बबिता बस्नेत नाकाबन्दीका कारणले जुन प्रकारको सङ्कटको सामना मुलुकले गर्नुपर्‍यो त्यसको सबैभन्दा ठूलो असर तराई–मधेसमा परेको छ । राजधानी र अन्य भूभागमा बस्नेहरूले नाकाबन्दीलाई लिएर सम्पूर्ण मधेसबासीलाई गाली गर्ने गरेका भए पनि मधेसवासीहरूले भने राजधानीवासीभन्दा बढी दु:ख भोग्नुपरेको थियो । मधेसवासीलाई नाकाबन्दी र मधेस आन्दोलनको आर्थिक मात्र नभएर…