सामाजिक न्यायमा आधारित छ त स्वास्थ्य बिमा ?

स्वास्थ्य बिमा कार्यक्रम सामाजिक न्याय र समानताका लागि आएको भए पनि यसमा सजग भई समयसापेक्ष रूपमा अगाडि जानुपर्ने कुरामा सरोकारवालाहरूले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोतकेन्द्रले राजधानीमा आयोजना गरेको सामाजिक स्वास्थ्य सुरक्षामा बिमा कार्यक्रम विषयक कार्यक्रममा त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थानका सहायक डिन डा. शरद वन्तले सेवा पाउने रोगको सूचीभन्दा नपाउने रोगको सूची…