भाषाको महत्त्व छिमेकीबाट सिक्ने कि ?

– ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य यस वर्ष भारतका राष्ट्रपति श्री प्रणव मुखर्जीले भानुजयन्तीको समुद्घाटन गरेर नेपाली भाषाको महत्त्वलाई स्मरण गराउनुभयो भने पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले भानुजयन्तीमा नेतृत्व गरेर नेपाली भाषा कति प्रभावशाली छ भन्ने उदाहरण प्रस्तुत गर्नुभयो । तर, भारतले संविधानमै आठौँ अनुसूचीमा नेपाली भाषालाई महत्त्वपूर्ण स्थान दिँदा नेपालमा भने संविधानमा यस भाषाले सर्वोच्च…