– स्वयम्भूनाथ कार्की परिच्छेद ३२ को अन्ततिर बीपी भन्छन्, ‘हामीहरूको मोहनशमशेरको ग्रुपसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रक्रियामा । कुराहरू जवाहरलालजीमार्फत भए । जवाहरलाल नेहरूले पनि कुनै ठोस कुरा गरेका होइनन् र राजाले त्यसमा कुनै भाग लिएका होइनन् । अरूहरूसँग कुरा गरेको भए मलाई थाहा छैन । एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको ।’…