भल्गर बोलेर गल्ती गरें

हुन त सविना कार्की चलचित्र दुलही रानीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । तर, उनको चर्चा भने चलचित्र एटीएमबाट बढी भयो । अश्लील र विकृतिजन्य चलचित्रको रूपमा प्रचार पाएको एटीएमको एक पात्र हुन् सविना । देशदेखि विदेशसम्मका नेपाली चलचित्रपे्रमीले यो चलचित्र र यसमा आबद्ध कलाकर्मी एवम् प्राविधिकहरूको आलोचना हुन थालेपछि यतिबेला सविना पनि बेकारमा यस्तो…