सधैं चर्चामा आइरहने नायिका हुन् रेखा थापा । कहिले सिनेमाको कारण त कहिले राजनीतिक कारण । कहिले कलाकारहरूसँगको विवादमा कारण त कहिले छोटा कपडाका कारण । समय-समयमा बजार तताउँदै समाचार बनिरहने रेखा फेरि एकपटक श्रीमान् छवि ओझासँग सम्बन्धविच्छेद हुन लाग्यो भन्ने चर्चाले बजारमा छाएकी छिन् । हुन त रेखा यतिबेला श्याम भट्टराईको निर्देशन रहेको चलचित्र…