यतिबेला नायिका रेखा थापा अमेरिकाको सयरमा छिन् । करिब एक दर्जन विभिन्न कार्यक्रममा सहभागिता जनाउन अमेरिका पुगेकी रेखाको चर्चा भने नेपालमा भइरहेको छ । गत हप्ता मात्र मलेसियामा आयोजना गरिएको एक कार्यक्रममा आउँछु भनेर एडभान्ससहित लिएर पछि नगएर धोका दिएको चर्चाले पनि बजार गरम बनायो । यसको वास्तविकता के हो ? के रेखाले धोका नै…