नेपाली कलाकारिता क्षेत्रमा सफल कलाकार बन्ने लक्ष्यका साथ अगाडि बढिरहेकी छिन् एञ्जिला कार्की । धादिङ फूलखर्क– २ की एञ्जिला लामो समयदेखि काठमाडौंको कलंकीमा बस्दै आएकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने हामी किसान हौँ र जीवनचक्र नामक टेली शृङ्खलाको साथमा आधा दर्जन म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेकी छिन् उनले । ० खासमा काठमाडौंचाहिँ किन आउनुभयो…